Uncategorized « Khabarhub

१४८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ११० कोरोना संक्रमितको आईसीयूमा र ३८ को भेन्टिलेटरमा गरी कुल १५७ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २७ जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचाररत छन्…