अस्ट्रेलिया / ओसिनिया Archives | Khabarhub Khabarhub

‘अष्ट्रेलियन ट्रम्प’ हारे, जितेका अल्बानिजीलाई अमेरिका जान छैन हतार

काठमाडौं- आइतबार बिहान अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी निकै खुशी देखिन्थे । कारण थियो– शनिबार आयोजित आम निर्वाचनमा लेबर पार्टीलाई उनले ऐतिहासिक जित दिलाएका थिए । न्यू साउथ वेल्स राज्यको सिड्नीबाट पश्चिमतिरको लाइखार्ड्ट क्षेत्रमा पर्ने बार इटालिया नामक इटालियन रेस्टुरेन्टमा उनी मतदातालाई धन्यवाद दिइरहेका थिए । त्यहाँ उनलाई बधाइ दिनेहरु धेरै थिए । त्यही भीडमा अष्ट्रेलियाको…