भारत / चीन / सार्क Archives | Page 136 of 307 | Khabarhub Khabarhub

भारतमा थप १६ हजारमा संक्रमण, १६३ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ५२ हजार ६८७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ८ हजार ३२४ जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन १६३ संक्रमितको मृत्यु भएको छ ।…