Live on
Your Voice, Your Power
काठमाडौँ- अफगानिस्तानमा रहेका अमेरिकी तथा नेटो सैनिकले आउँदो सेप्टेमबरसम्ममा अफगानिस्तान छाड्नेमा तालिवानले आशंका गरेको छ । आउँदो सेप्टेम्बर-११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिँने बताइएकोमा त्यस समयमा उनीहरु फर्किनेमा तालिवानले आशंका जनाएको हो । तालिबानले सबै विदेशी सैनिक समयसीमा भित्रै स्वदेश नफर्किए त्यसबाट निम्तिने परिणामको सामना गर्नुपर्ने चेतावनी पनि दिएको छ । काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा…