Live on
Your Voice, Your Power
काठमाडौँ- दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५३ हजार ४८५ जनामा संक्रमण भएको छ । यो संख्या आइतबारको तुलनामा २१ हजारले कम हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८०…