भारत / चीन / सार्क Archives | Page 172 of 307 | Khabarhub Khabarhub

जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न ठोस कदम चालौँ : प्रधानमन्त्री मोदी

काठमाडौँ— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दशकलाई जलवायु परिवर्तन न्यूनीकरण उन्मुख दशकका रुपमा अघि बढाउन सबैलाई आह्वान गरेका छन् । भर्चुअल रुपमा बिहीबार भएको जलवायु शिखर सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न सिंगो मानव समुदायले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका हुन् । सो अवसरमा प्रधानमन्त्री मोदीले भारतले त्यसतर्फ काम गरिरहेको र…