भारत / चीन / सार्क « Khabarhub

इन्धन र ग्यास कम प्रयोग गर्न श्रीलङ्काली प्रधानमन्त्रीको आह्वान

काठामडौं- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन् । संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो सरकारको मुख्य प्राथमिकता आर्थिक स्थायित्व रहेको बताउँदै कडा परिश्रम र लगनशीलताका माध्यमबाट बौद्धिक सोचका आयोजना कार्यान्वयन गरेर मात्रै यो लक्ष्य हाँसिल गर्न सकिने बताएका हुन् । श्रीलङ्काले…