Live on
Your Voice, Your Power
काठमाडौं– भारतमा अर्को महिना राष्ट्रपतीय निर्वाचन हुने भएको छ । यो वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि भारतीय निर्वाचन आयोगले जुलाई १८ को मिति घोषणा गरेको भारतीय समाचार संस्था इण्डियन एक्सप्रेसले जनाएको छ । निर्वाचन आयोगका अनुसार चुनावसम्बन्धी औपचारिक सूचना जुन १५ मा प्रकाशित गरिनेछ । त्यस्तै, जुन २९ सम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ…