Live on
Your Voice, Your Power
काठमाडौं- भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मंगलबार थप तीन जनाको मृत्यु भएसंगै मृतकको संख्या ३५ पुगेको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १४ सय पुगेको छ । भारतमा फेब्रुअरी १५ मा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो । कोरोना संक्रमणबाट…