Live on
Your Voice, Your Power
काठमाडौं- सामान्यतया कोरोना भाइरसको संक्रमण भएमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिने गरेको जनाइए पनि लक्षणबिना नै पनि कोरोनाको संक्रमण हुन सक्ने समाचार सार्वजनिक भएको छ । कतिपय उपचारपछि निको भएर घर फर्किएकाहरुको अनुभवले समेत यस्तो देखाएको हो । हालै दार्जिलिङमा पनि एकै परिवारका चार जनालाई विना लक्षण कोरोना संक्रमण भएको पाइएको छ । दार्जिलिङमा…