भारत / चीन / सार्क Archives | Page 290 of 307 | Khabarhub Khabarhub

कश्मीरमा भएको झडपमा २ भगौडा सैनिकसहित ४ को मृत्यु

श्रीनगर– भारत प्रशासित कश्मीरमा भएको झडपमा दुई पूर्व सैनिकसहित ४ लडाकु मारिएका छन् । कश्मीरको पुलावामामा सुरक्षाकर्मीले गरेको कारबाहीपछि भएको झडपमा ४ लडाकु मारिएका हुन् । भारतीय सञ्चारमाध्यमले ज्यान गुमाउनेमा २ जना अर्धसैनिक बलका पूर्व सुरक्षाकर्मी समेत रहेको जनाएका छन् । उनीहरु केही समयअघि भागेर स्थानीय लडाकु समूहमा भर्ना हुन गएको बताइएको छ । इदका…