Live on
Your Voice, Your Power
सहकारी संस्थाहरूमा भएको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले सोमबार) प्रतिनिधि सभामा छानबिन प्रतिवेदन पेस गरेको छ । सो प्रतिवेदन सभामुख देवराज घिमिरेले सरकारलाई पठाइसकेका छन् । ११८ परिच्छेद लामो भनिएको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । समितिले सुझाव र निष्कर्ष सहितको नौ पृष्ठको सारांश भने सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा समितिले गोरखा…