Live on
Your Voice, Your Power
पछिल्लो समय विदेशमा व्यवसायसँगै प्रवासी नेपालका लागि समाजसेवा गर्नेको संख्या बढ्दो छ । तर विदेशमा पहिलोपटक प्रवासी नेपाल संघ एनआरएनए खोलेर समाजसेवामा होमिनेको संख्या पनि कम छ । रोजगारी र व्यवसायका लागि विदेश पसेका तर समाजसेवामा होमिएकाका लागि एनआरएनए एक विशेष संस्था पनि हो । बेल्जियममा पनि नेपालीको संख्या उत्तिकै छ । जहाँ एनआरएनएका संस्थापक…