Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई वर्तमान संविधान र राजनीतिक प्रणालीको रक्षा कम्युनिस्टबाट हुनसक्छ भन्ने कुरामा अलिकति पनि विश्वास छैन । उनका अनुसार यो काम नेपाली कांग्रेसले मात्रै गर्न सक्छ । यसैका लागि आगामी चौधौँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई तयार गर्नुपर्छ र रूख छापले बहुमत पाउने गरी जनतामा जानुपर्छ भन्ने उनको जोड छ । यही उद्देश्यका…