उपभोक्ता Archives | Page 6 of 41 | Khabarhub Khabarhub

मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित

मुगु– मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन् । परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने समूहमा आबद्ध महिलाले अपेक्षा गरेका छन् ।…