Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल माघ १८ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४…