विविध Archives | Page 102 of 112 | Khabarhub Khabarhub

सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशिका तत्काल लागू नहुने

काठमाडौं- सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ निर्देशिका तत्काल लागू नगर्ने भएको छ । सरोकारवालासंगको छलफल अझै बाँकी रहेका कारण आगामी असोज १ गतेदेखि लागू गर्ने भनिएको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका तत्काल लागू नहुने भएको हो । निर्देशिका तत्काल लागु गर्न नसकिने कम्पनि रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार सन्तोष कुमार दाहालले जानकारी दिए । उनले सरोकारवाला निकायसंगको…