विविध Archives | Page 91 of 112 | Khabarhub Khabarhub

बीमा कम्पनीले कालोधन नभएको प्रमाणित गर्नुपर्ने

काठमाडौं–जीवन बीमा गर्दा बीमित स्वयमले कालोधन नभएको प्रमाणित गर्न थालेका छन् । १९ वटै बीमा कम्पनीहरुले बीमा गराउँदा बीमित स्वयमबाट सम्पत्ति शुद्धिकरण नियम अनुसारको विवरण लिएर काम गर्ने गरेको जनाएको छ । बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान केही अघिदेखि नै लागू भएको भएपनि सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण लेखेर हस्ताक्षर गर्नुपर्ने नियम लागू भएको थिए…