विविध Archives | Page 92 of 114 | Khabarhub Khabarhub

चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहज ऋण दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्न चाहनेलाई सहज कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ । विद्युत् उत्पादनको मात्रा बढ्दै गएको र देशभित्र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने लक्ष्य सरकारले राखेको सन्दर्भमा केन्द्रीय बैंकले विद्युतीय चार्जिङ स्टेशन निर्माणलाई समेत बढावा दिन प्राथमिकता प्राप्त क्षेत्रमा सूचीकृत गरेको हो । बैंक…