Live on
Your Voice, Your Power
काठमाडौं– केही दिन यता लगातार ओरालो लागेको शेयर बजार विहीबार पनि ४.६९ अंकले घटेको छ । नेप्से ०.३६ प्रतिशतले घट्दा परिसूचक १२८४.५९ बिन्दुमा पुगेको हो । त्यससँगै सन्सेटिभ परिसूचक पनि ०.९७ अंकले घटेको छ । विहीबार १७२ कम्पनीको १८ लाख ५९ हजार २ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ८८ लाख २२…