क्रिकेट Archives | Page 103 of 225 | Khabarhub Khabarhub

दीपेन्द्रको उत्कृष्ट शतक, नेपालद्वारा मलेशियालाई २२४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेशियालाई २ सय २४ रनको लक्ष्य दिएको छ । काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जित्दै मलेशियाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । पहिलो इनिङको निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनाएपछि नेपालले मलेशियालाई २२४ रनको लक्ष्य दिएको…