क्रिकेट « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा कर्णाली पराजित

काठमाडौं- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।   दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा बागमतीले कर्णालीलाई ९ विकेटले‌ पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको  ५९ रनको लक्ष्य बागमतीले ६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले १९ दशमलव…