Live on
Your Voice, Your Power
काठमाडौँ– भारतलाई हराउँदै श्रीलंकाले टी–२० शृंखला जितेको छ । शिखर धवनको नेतृत्वको टीम इन्डियाबाट टी–२० शृंखलाको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शनको आशा गरिएको थियो, तर श्रीलंकाका वानिन्दु हसरंगाको उत्कृष्ट बलिङको सामु भारतीय ब्याट्सम्यान निरिह सावित भए । बिहीबार राति सम्पन्न शृंखलाको अन्तिम खेलमा भारत ७ विकेटले पराजित हुँदै खेल तथा शृंखला दुबै गुमाउन पुग्यो । टस…