क्रिकेट Archives | Page 72 of 219 | Khabarhub Khabarhub

नेपालद्वारा कुवेतलाई ३ सय ४४ रनको लक्ष्य

काठमाडौं– नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ । कप्तान देव खनाल र युवा ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकसहित कुवेतलाई नेपालले विशाल लक्ष्य दिएको हो ।  मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन…