जीवनशैली Archives | Page 15 of 70 | Khabarhub Khabarhub

चिसोले सतायो ? यसरी सुरक्षित हुनुहोस्

काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके कोरोनाको साथै चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ । चिसोको असर –शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।…