जीवनशैली Archives | Page 24 of 70 | Khabarhub Khabarhub

सजिउनको तरकारीका फाइदा

तराईमा मुन्गा, सहजन नामले चिनिने तरकारी जसलाई सजिउन पनि भनिन्छ यो खादाँ निकै स्वादिलो हुन्छ । रुखमा फल्ने यो तरकारीको पात, फूल र फल सबैको तरकारी खाने गरीन्छ । चमत्कारी वनस्पतिको श्रेणीमा पर्ने सजिउनको निरन्तर सेवनले अन्धोपना नियन्त्रण सहित अन्य धेरै रोगमा लाभ पुग्ने देखिएको छ । सजिउन प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यसमा धेरै…