जीवनशैली Archives | Page 25 of 71 | Khabarhub Khabarhub

स्लिम बन्ने बहानामा तपाईंले गर्ने ७ गल्तीहरु

स्लिम बन्न कसलाई मन नहोला ? सबै स्लिम र आर्कषक शरीर चाहान्छन् । तर स्लिम बन्न सजिलो भने छैन । अझ स्लिम बन्ने बहानामा निम्न गल्ती गर्नु हुँदैन । १. खाना घटाउने स्लिम बन्ने बहानामा अधिकांश मानिसले गर्ने एउटै साझा उपाय हो, खाना कम खाने । तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने…