जीवनशैली Archives | Page 27 of 70 | Khabarhub Khabarhub

ग्रीन टीको नियमित सेवनले मुटु रोगको जोखिम कम

आजकल धेरै मानिसमा ग्रीन टी पिउन लत लागेको छ । मोटोपना कम गर्ने र स्वास्थ्यमा लाभ गर्छ भनेर धेरैले ग्रीन टी पिउने गर्दछन् । ग्रीन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ । त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल पनि पाइन्छ ।ज्ञ ग्रीन टीको सेवनले रगत रोक्न,…