जीवनशैली Archives | Page 3 of 75 | Khabarhub Khabarhub

लुतो फाल्ने धार्मिक महत्व के छ ?

काठमाडौँ– आज साउने सङ्क्रान्ति पर्व । यस दिन साँझ घरघरमा लुतो फाल्ने हिन्दु परम्परा रहेको छ । धेरैलाई लाग्न सक्छ आजका दिन किन लुतो फाल्ने गरिएको हो ? आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ । बिक्रम सम्वतकाे पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ । ज्योतिष शास्त्रअनुसार सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट…