जीवनशैली Archives | Page 42 of 82 | Khabarhub Khabarhub

किन खाने काँचो फलफूल तथा तरकारी ?

हाम्रो खानपानमा कतिपय फल तथा तरकारी काँचो समावेश हुने गर्दछ । धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वस्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण रुपमा शरीरले पाउँछ । १. फल अधिकांश फल काँचो खान सकिन्छ । काँचो…