जीवनशैली Archives | Page 43 of 70 | Khabarhub Khabarhub

किन फर्कन्छ खुट्टाको मांसपेशी

एक वयस्क मानिसको शरीरमा करीब ६ सय ५० मांसपेशी हुन्छन् । हरेक मांसपेशीको आआफ्नै निश्चिक कामहरु हुने गर्दछ । शरीरको करीब ४० प्रतिशत हिस्सा मांसपेशी र मासुको हुन्छ । शरीरमा रहेको तन्किने फाइबर जस्तो पदार्थ को समुह मिलेर मासु बनेको हुन्छ । प्रत्येक फाइबरको लम्बाई ४० मिलिमिटरसम्म हुन्छ । फाइबर एक आपसमा बाधिएर मासुको टुक्रा…