Live on
Your Voice, Your Power
काठमाडौँ- सुन्दर देखिने रहर कसको पो नहोला ? अझ अनुहार राम्रो बनाउने चाहाना त झन् सबैको नै हुन्छ । अनुहार चम्किलो र दागधब्बारहित बनाउन हामी धेरै मेहेनत गरिरहेका हुन्छौँ । यसैका लागि महँगा कस्मेटिकहरुको प्रयोग बढ्दो छ । अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने हामी अनेकौँ उपाय लगाएर त्यसको निदानमा लाग्छौँ । तर…