जीवनशैली Archives | Page 45 of 70 | Khabarhub Khabarhub

बच्चाको जिद्दीपन यसरी सुधार गर्नुहोस्

अभिभावकहरूले आफ्नो सन्तानको खुसीका लागी कैयौं प्रकारका सानाठुला त्यागहरू गरिरहेकै हुन्छन् । आफ्नो सन्तानलाई खुसी राख्न उनीहरूका हरेक हठलाई पुरा गर्दछन् । तर अभिभावकको यहि त्यागलाई बच्चाहरू जिद्दी हुन पुग्दछन् । कालान्तरमा उनीहरूको जिद्दी एक स्वभाव बनिदिन्छ र यीनै बच्चाहरू अभिभावकको नियन्त्रणमा आउदैनन् । तसर्थ बच्चाको हठलाई सुधार्ने केहि उपायका बारेमा चर्चा गर्नेछौ । १.…