Live on
Your Voice, Your Power
बुवा सबैका आर्दशका पात्र । तिनै आदर्श पुरुष बुबाको मुख हेर्ने दिन आफ्ना जन्म, कर्म दिने पितालाई सम्मान अर्पण गरिन्छ । नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा अनुसार भाद्र महिनाको अमावस्या अर्थात औंसी तिथिका दिन बुवाको मुख हेर्ने दिन मनाइन्छ । बुबालाई सम्मान गर्ने गरी सामाजिक सञ्जालमा भेटिएका केही स्टाटस यहाँ तपाईंसँग शेयर गरेका छौं…