Live on
Your Voice, Your Power
काठमाडौं– आज विश्वकर्मा पूजा । परम्परागत रुपमा मनाइँदै आएका हरेक चाडपर्वको आआफ्नै महत्त्व र विशेषता छन् । प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान् विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ । नेपालमा मात्रै नभइ भारतमा पनि विश्वकर्मा पूजा उल्लासपूर्ण रुपमा मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन…