पर्यटन Archives | Page 21 of 76 | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धन गर्न बाँकेका होटेलमा छुटसहित प्याकेज घोषणा

नेपालगञ्ज– बाँकेका होटेल व्यवसायीले एक महिनाका लागि पर्यटन प्रवर्द्धन गर्न भन्दै विशेष छुटसहित प्याकेज घोषणा गरेका छन् ।  केही महिनाअघिदेखि प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा माहाआरती सुरु भएपछि धार्मिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीले सो प्याकेजको घोषणा गरेको होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष तथा सङ्घका केन्द्रीय सदस्य भीमलाल कँडेलले जानकारी दिए ।  उनले उक्त प्याकेज…