पर्यटन Archives | Page 30 of 76 | Khabarhub Khabarhub

मुस्ताङमा छैसठ्ठी हजार पर्यटकले गरे भ्रमण 

म्याग्दी– पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)  इलाका कार्यालय जोमसोमले जनाएको छ ।  'कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तव्यको पहिचान, प्रर्वद्धनात्मक गतिविधि र स्तरीय होटलको सुविधासँगै मुस्ताङमा पर्यटक…