पर्यटन Archives | Page 48 of 71 | Khabarhub Khabarhub

पोखरा र बंगलादेशबीच पर्यटकीय साझेदारी गरिने

पोखरा– बंगलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारीलगायतका विषयमा पोखरामा छलफल भएको छ । बिहीबारको छलफलमा दुवै ठाउँका पर्यटन व्यवसायीहरूले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पहल गर्ने समझदारी भएको हो । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपालको निमन्त्रणामा बंगलादेशी टिम पोखरा आएको हो । छलफलका क्रममा पाटा नेपालका कार्यकारी सदस्य टीकाराम सापकोटाले…