Live on
Your Voice, Your Power
नवलपरासी– बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित अपाङ्ग जीवन विकास संस्था (आश्रम) दाताहरूको भरमा सञ्चालन हुँदै आएको छ । जन्मोत्सव, वर्षगाँठलगायतका विभिन्न शुभकार्यमा दाताहरूले गर्ने सहयोगकै भरमा आश्रम सञ्चालन भइरहेको छ । आश्रमका सञ्चालक गणेश सापकोटाले कर्मचारीलाई पारिश्रमिक तथा आश्रितहरूलाई खाना र स्वास्थ्योपचारका लागि मासिक दुई लाख भन्दा बढी खर्च…