Live on
Your Voice, Your Power
काठमाडौं - भाषाको विकास इतिहास, परम्परा र सभ्यताको विकाससँग अन्योन्याश्रित हुन्छ भनिन्छ । भाषाबारे कुरा गर्दा आदरार्थी शब्दको प्रयोगमा पनि केही राजनीतिक तथा सामाजिक परिवर्तन र चेतनाले असर गरेको पाइन्छ । राजनीतिक-सामाजिक परिवर्तनले सबै व्यक्तिलाई समान दर्जा दिने लक्ष्य राख्ने हुनाले लोकतान्त्रिक समाजले संरचनागत रूपमा भाषिक विभेद या अहङ्कारलाई महत्व दिँदैन । आफूलाई समाजको उपरी…