देश/प्रदेश Archives | Page 112 of 2045 | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीको कटाक्ष : वृद्धाआश्रमलाई के बालआश्रम भन्नु त ?

काठमाडौं – प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभामा आफ्नो अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले शाहीले दिएको ‘राष्ट्रियसभा वृद्धाआश्रम भएको छ’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताएपछि खेद प्रस्ताव पारित भएको थियो। त्यसपछि शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत कटाक्ष गर्दै भनेका छन्, ‘चुनाव हारेका हरुवा चरुवा लाई भर्ती गर्ने केन्द्र राष्ट्रिय…