देश/प्रदेश Archives | Page 1161 of 2045 | Khabarhub Khabarhub

मेयर उम्मेदवार गौतमको सवारीसाधन आगजनी गर्नेलाई कारबाही गर्न राप्रपाको माग 

काठमाडौँ - राप्रपाले मोरङको बेलबारी नगरपालिकामा मेयर पदका उम्मेदवार खेमराज गौतमको सवारीसाधन आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ । राप्रपाबाट मेयर उम्मेदवार बनेका गौतमको सवारीसाधनमाथि पेट्रोल छर्किएर आगजनी गरिएपछि सो पार्टीले दोषीमाथि कारबाही गर्न माग गरेको हो । उम्मेदवार गौतमको सवारीसाधनमाथि आगजनी गरिएको घटना निन्दनीय रहेको भन्दै राप्रपाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न…