देश/प्रदेश Archives | Page 1183 of 2043 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ३ हजार १४३ संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार १४३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौँमा मात्र २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा २२० जनामा नयाँ संक्रमण देखिएको छ । ललितपुरमा ५२१ जना संक्रमित थपिएका छन् ।