देश/प्रदेश Archives | Page 12 of 2066 | Khabarhub Khabarhub

काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शनकारीले आगो लगाए

काठमाडौँ - प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शनकारीले आगो लगाएका छन्‌ । हिजो भएको जेन-जी पुस्ताको आन्दोलन क्रममा १९ जना युवाहरू मारिएपछि आज बिहानैदेखि बल्खुमा प्रदर्शन गरिरहेका आन्दोलनकारीको समूहले सानेपा पुगेर काङ्ग्रेसको पार्टी कार्यालयमा आगो लगाएको हो । बल्खुमा यतिखेर ठूलो प्रदर्शन भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन भन्दै सरकारले त्यस क्षेत्रमा नेपाली…