देश/प्रदेश Archives | Page 1204 of 2040 | Khabarhub Khabarhub

मुस्लिम समुदायको विकास विना प्रदेश र देशको हुन सक्दैन : मुख्यमन्त्री राउत

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायको विकास विना प्रदेश र देशको विकास नहुने बताएका छन् । मुस्लिम आयोगले शनिबार मुस्लिम समुदायको हकहित अभिवृद्धिका लागि विद्यमान कानुनी, नीतिगत तथा संस्थागत विषयमा प्रदेश सरकार एवं प्रदेश सांसदसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । प्रदेश २ मा करिब १२ प्रतिशत…