Live on
Your Voice, Your Power
बागलुङ– बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार पर्यटकीय र व्यापारिक दुवै हिसाबले चलायमान देखिएको छ । नयाँ सहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउनेगरी सरकारले सूचीकृत गरेको बजार हो । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको प्रमुख सहरका रूपमा रहेको छ । चार पालिकाको स्वास्थ्योपचार, किनमेल तथा…