देश/प्रदेश Archives | Page 1280 of 2032 | Khabarhub Khabarhub

तीन दिन भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ । आगामी शनिवारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पहाडी भू–भागमा भू–क्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहकाले नदीनाला र खहरे…