Live on
Your Voice, Your Power
काठमाडौँ - उपत्यकामा ट्राफिक जरिवना ‘क्यूआर कोड’ मार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि ‘क्यूआर स्क्यान पे फाइन एण्ड विथ्ड डकुमेन्ट’ सुविधा शुरु गरेको हो। बिहीबार कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र कुमारी बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले आरम्भ गरे। सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न…