Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर लैजानुपर्ने बताएका छन् । 'फादर सन अभियान' ले मंगलबार काठमाडौँमा गरेको "हिउँ रहे पानी रहन्छ, पानी रहे जीवन वातावरणको अधिकार, मानवअधिकार" विषयक अन्तरक्रियामा प्रचण्डले यस्तो बताएका हुन् । उनले एउटा समृद्ध समाज निर्माण गर्न अनुसन्धान…