Live on
Your Voice, Your Power
पोखरा– नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको पोखरा महानगरपालिकाको कार्यपालिका बैठक चार महिनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो । उपचारपछि पोखरा फर्किएका जिसीले दुईसाता अघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिए । त्यसपछि बसेको बैठकमा कांग्रेसले भने असहमति जनाएको छ । बैठकमा सहभागी भए पनि कांग्रेसतर्फका वडाध्यक्षहरुले उपस्थितिमा…